नियम ११
समावेश नभएको करार (एक्स्ल्कुडेड कन्ट्राक्ट)
देहाय बमोजिमको करार समावेश नभएको करार (एक्स्ल्कुडेड कन्ट्राक्ट) हुनेछः–
(क) कुनै निकायमा हित निहित भएको वा अवकाश कोषको सदस्यता प्राप्त गरेको कारणले उत्पन्न कुनै करार, वा
(ख) लगानी बिमाको कुनै करार ।